अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुकेटार विमानस्थललाई रवीन्द्र विमानस्थल नामाकरण

सुकेटार विमानस्थललाई रवीन्द्र विमानस्थल नामाकरण


काठमाडौं- सरकारले ताप्लेजुङको सुकेटार विमानस्थललाई रवीन्द्र विमानस्थल र तेह्रथुमको चुहानडाँडा विमानस्थललाई आङछिरिङ विमानस्थल नामाकरण गरिने भएको छ ।

आज आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सो कुराको जानकारी दिनुभएको हो ।