अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कर्मचारीको तलब २ हजार रुपैयाँ वृद्धि

कर्मचारीको तलब २ हजार रुपैयाँ वृद्धि


काठमाडौं- सरकारले कर्मचारीको तलब २ हजार रुपैयाँ वृद्धि गरेको छ ।

आज आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सो कुराको जानकारी दिनुभएको हो ।

अर्थमन्त्री पौडेलले आगामी आर्थिक वर्षको बजेटमा कर्मचारीको तलब सबै तहका लागि २ हजार रुपैयाँ वृद्धि गर्ने घोषणा गर्नुभयो ।