अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले स्थायी कमिटी बैठक भोलिसम्म सर्‍यो

एमाले स्थायी कमिटी बैठक भोलिसम्म सर्‍यो


काठमाडौं । नेकपा एमाले स्थायी कमिटीको बैठक सरेको छ ।

आज ४ बजेका लागि प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको बैठक भोलि बिहान १० बजेसम्मका लागि सरेको कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।

आजको बैठकमा सरकारले शनिबार ल्याएको बजेट लगायत समसामयिक विषयमा छलफल हुने कार्यसूची थियो ।