अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आज ६२०५ डिस्चार्ज हुँदा ४३६९ जनामा कोरोना पुष्टि

आज ६२०५ डिस्चार्ज हुँदा ४३६९ जनामा कोरोना पुष्टि


काठमाडौं- गत २४ घण्टामा देशभर ६ हजार २०५ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै, आज ४ हजार ३ सय ६९ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १०९ जनाको कोरोनाबाट मृत्यु भएको स्थाथ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँग नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७ हजार २७२ पुगेको छ ।