काठमाडौं- गणतन्त्र दिवसका अवसरमा माफी मिनाहा पाएका ४ सय ३० जनाको नाम सार्वजनिक भएको छ ।
जेठ १५ गते देखि लागू हुने गरी ४ सय ३० जनाको नाम कारागार व्यवस्थापन विभागले सार्वजनिक गरेको हो ।
जेठ १३ गते बसेको मन्त्रिपरिषद् बैठकले सिफारिस गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा २ सय ७६ बमोजिम माफी मिनाहा गर्नु भएको थियो ।
सूची हेर्न यहाँ क्लिक गर्नुस्







प्रतिक्रिया