काठमाडौं -नेकपा एमालेको स्थायी कमिटी बैठक अहिले विहान १० बजे बस्ने भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकले अस्ति शनिवार स्पष्टिकरण सोधिएका १२ जना नेताहरुको बिषयमा थप निर्णय गर्ने स्थायी कमिटीका एक सदस्यले जानकारी दिनुभयो ।
यसैगरी सरकारले पेश गरेको बजेटलाई गाउँ गाउँका जनताले बुझ्ने गरी व्याख्या गर्न र पार्टीको पक्षमा माहोल बनाउन स्थायी कमिटीले पार्टीका कमिटीहरुलाई निर्देशन दिने तयारी छ ।







प्रतिक्रिया