काठमाडौं -आज प्रदेश १ र बागमती प्रदेशमा भारी बर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश २ र गण्डकीमा पनि बर्षा हुनेछ । अन्य प्रदेशहरुमा पनि दिनभरी बदली हुनेछ ।
हाल देशमा पश्चिमि वायु, स्थानीय वायु र भारतको उत्तर प्रदेश तथा यसको आसपासमा रहेको न्यून चापीय क्षेत्रको सामान्य प्रभाव रहेको महाशाखाले जनाएको छ ।







प्रतिक्रिया