अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एसइई परीक्षा आन्तरिक मूल्यांकनबाट गर्न प्रस्ताव

एसइई परीक्षा आन्तरिक मूल्यांकनबाट गर्न प्रस्ताव


काठमाडौं -एसइई परीक्षा आन्तरिक प्रणालीबाट हुने सिफारिस शिक्षा मन्त्रालयले गरेको छ ।
मन्त्रालयल स्रोतका अनुसार गतबर्ष झैं यस बर्ष पनि विद्यालयले नै आन्तरिक प्रणालीबाट मूल्यांकन गरिने भएको छ । आज बस्ने मन्त्रिपरिषद बैठकबाट यसको निर्णय हुने मन्त्रालयले जनाएको छ ।