अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा दृगनारायण पाण्डे निर्वाचित

लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा दृगनारायण पाण्डे निर्वाचित


बुटवल- लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा नेपाली कांग्रेसका दृगनारायण पाण्डे निर्वाचित हुनु भएको छ ।

आज भएको निर्वाचनमा एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई हराउँदै पाण्डे राष्ट्रियसभा सदस्यमा निर्वाचित हुनु भएको हो ।

राष्ट्रियसभा सदस्यमा निर्वाचित पाण्डेले ४१४० मतभार प्राप्त गर्दा उहाँ निकटतम प्रतिस्पर्धी खड्काले ३६१२ मतभार पाउनुभयो ।

राष्ट्रियसभा सदस्यमा निर्वाचित कांग्रेसका पाण्डेलाई नेकपा माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चाको समर्थन थियो ।

निर्वाचनमा २९७ मत खसेको थियो ।