अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

युवा संघ नेपालको अध्यक्षमा किरण पौडेल निर्वाचित

युवा संघ नेपालको अध्यक्षमा किरण पौडेल निर्वाचित


काठमाडौं– राष्ट्रिय युवा संघ नेपालको अध्यक्षमा किरण पौडेल निर्वाचित हुनुभएको छ ।

संघको केन्द्रीय सचिवालयको प्रथम पूर्ण बैठकबाट पौडेल अध्यक्षमा निर्वाचित हुनुभएको हो । उहाँ संघको सहअध्यक्ष हुनुहुन्थ्यो ।

नवनिर्वाचित अध्यक्ष पौडेलले संगठनमा महासचिव, वरिष्ठ उपाध्यक्षलगायतको जिम्मेवारी वहन गर्नुभएको छ ।