अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दुई पटक रोकिएको एमाले स्थायी कमिटी आज

दुई पटक रोकिएको एमाले स्थायी कमिटी आज


काठमाडौं– दुई पटक रोकिएको एमाले स्थायी कमिटी बैठक आज बस्दैछ ।

बैठक बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ । बैठकमा नेताहरुलाई सोधिएको स्पष्टीकरण, बजेट तथा राष्ट्रिय सभाको चुनावको समीक्षालगायतका विषयमा छलफल हुनेछ ।

नेकपा एमाले स्थायी कमिटीको बैठक आइतबार र सोमबार स्थगित भएको थियो ।