अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेको स्थायी कमिटी बैठक सुरु

एमालेको स्थायी कमिटी बैठक सुरु


काठमाडौं- नेकपा एमाले स्थायी कमिटी बैठक सुरु भएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको हो ।

बैठकमा नेताहरूलाई सोधिएको स्पष्टीकरण, बजेट तथा राष्ट्रिय सभाको चुनावको समीक्षालगायतका विषयमा छलफल हुनेछ ।

नेकपा एमाले स्थायी कमिटीको बैठक आइतबार र सोमबार स्थगित भएको थियो ।