अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बजेट अधिवशेन अघि लुम्बिनीमा एमाले संसदीय दलको बैठक

बजेट अधिवशेन अघि लुम्बिनीमा एमाले संसदीय दलको बैठक


बुटवल -नेकपा एमाले लुम्बिनी प्रदेशसभाको संसदीय दलको बैठक बोलाइएको छ ।
आज देखि सुरु हुने बजेट अधिवेशनका विभिन्न बिषयमा छलफल गर्न अहिले आठ बजे बैठक डाकिएको मूख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिनुभयो ।
आजको बैठकमा विपक्षी दलहरुले मूख्यमन्त्री विरुद्ध अविस्वासको प्रस्ताव दर्ता गर्ने
सम्भावना रहेकोले त्यसलाई रोक्न र सभामुख पूर्णबहादुर घर्तीले लिन सक्ने कदमका बारेमा सजग रहन साँसदहरुलाई मूख्यमन्त्री एवं संसदीय दलका नेता शंकर पोख्रेलले निर्देशन दिने योजना छ ।