अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले स्थायी कमिटी बैठक आज पनि स्थगित

एमाले स्थायी कमिटी बैठक आज पनि स्थगित


काठमाडौं- नेकपा एमाले स्थायी कमिटी बैठक आज पनि स्थगित भएको छ ।

साँझ ४ बजे बोलाइएको बैठक विशेष कारणले स्थगित भएको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।

बुधबार ४ बजेका लागि बोलाइएको बैठक आज साँझका लागि सारिएको थियो ।