अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आज ६८२५ संक्रमित थपिँदा ५९०४ जना संक्रमणुमक्त

आज ६८२५ संक्रमित थपिँदा ५९०४ जना संक्रमणुमक्त


काठमाडौं- गत २४ घण्टामा नेपालमा ६ हजार ८२५ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यही अवधिमा ५ हजार ९०४ जना संक्रमणुमक्त भएका हुन् ।

यससँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या ४ लाख ६७ जार ४६७ पुगेको छ । मन्त्रालयका अनुसार नेपालमा कोरोना निको हुने दर ८१ प्रतिशत रहेको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा ७५ जना संक्रमितको मृत्यु भएको छ । नेपालमा हालसम्म ७ हजार ६३० जनाको मृत्यु भएको छ ।