धादिङ्ग- कोरोना संक्रमणले जिल्ला अदालत धादिङका न्यायाधीश देवेन्द्र पौडेलको निधन भएको छ।
झापाको धुलाबारी स्थायी घर भएका ५५ वर्षीय पौडेलको उपचारका क्रममा शुक्रबार बिहान ललितपुरको स्टार अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।
पौडेललाई तीन साताअघि कोरोना संक्रमण पुष्टि भएको थियो।







प्रतिक्रिया