अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एकता भनेको आत्मसमर्पण होइनः योगेश भट्टराई

एकता भनेको आत्मसमर्पण होइनः योगेश भट्टराई


काठमाडौं– नेकपा (एमाले)का नेता योगेश भट्टराईले पार्टी एकता भनेको आत्मसमर्पण नभएको बताउनुभएको छ ।

माधवकुमार नेपाल समूहका केन्द्रीय सदस्यहरुको भर्चुअल बैठकमा शुक्रबार आफ्नो धारणा राख्दै भट्टराईले आफूहरुले एमालेलाई एकतावद्ध राख्न पहल गरिरहेको उल्लेख गर्नुभयो ।

भट्टराईले केपी ओलीसँगसँगको लडाइँ संघर्ष, रुपान्तरण र एकता नै रहेको उल्लेख गर्नुभयो । उहाँको भनाइ छ, ‘हामीले एकताको प्रक्रियाबाट गएर पार्टी कब्जा गर्ने हो।’