काठमाडौं- नेकपा एमालेका नेता रघुजी पन्त अस्पताल भर्ना हुनु भएको छ । उहाँ काठमाडौं मोडल अस्पतालमा भर्ना हुनु भएको हो ।
पन्तले गएको मंसिरमा पित्तथैलीको शल्यक्रिया गराउनुभएको थियो । त्यही शल्यक्रियाको असर भएको आशंकामा उहाँलाई अस्पताल भर्ना गरिएको हो ।
पारिवारिक स्रोतका अनुसार अहिले उपचार भइरहेको छ ।







प्रतिक्रिया