अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आज ५०४२ संक्रमित थपिँदा ८ हजार बढी डिस्चार्ज

आज ५०४२ संक्रमित थपिँदा ८ हजार बढी डिस्चार्ज


काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा ५ हजार ४२ जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार २४३ जना संक्रमण मुक्त भएका हुन् ।

नेपालमा सक्रिय संक्रमितको संख्या ९२ हजार ९२८ पुगेको छ । क्वारेन्टाइनमा ७३० जना छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशभर गरी थप ६८ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७ हजार ७९९ पुगेको छ ।