अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पेट्रोलियम पदार्थको मूल्य वृद्धि

पेट्रोलियम पदार्थको मूल्य वृद्धि


काठमाडौं- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले आज एक सूचना जारी गर्दै पेट्रोलियम पदार्थमा मूल्यवृद्धि भएको जनाएको हो ।

आज रातिदेखि लागू हुनेगरी पेट्रोल, डिजेलरमट्टितेल तथा हवाई इन्धन (आन्तरिक उडान) साविकको बिक्री मूल्यमा दुई रुपैयाँले वृद्धि गरिएको निगमले जनाएको छ ।