काठमाडौं– नेकपा (एमाले)का नेता रघुजी पन्त अस्वस्थ्य हुनुभएको छ ।
अस्वस्थ भएपछि पन्तलाई उपचारका लागि काठमाडौं मोडल अस्पतालमा भर्ना गरिएको परिवारले जनाएको छ । नेता पन्तले गएको मंसिरमा सोही अस्पतालमा पित्तथैलीको शल्यक्रिया गरिएको थियो ।
अहिले उहाँको स्वास्थ्य सामन्य रहेको परिवारले जनाएको छ ।







प्रतिक्रिया