अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

डेनमार्कले नेपाललाई १४ लाख डोज कोरोना खोप दिने

डेनमार्कले नेपाललाई १४ लाख डोज कोरोना खोप दिने


काठमाडौं- डेनमार्कले नेपाललाई १४ लाख डोज कोरोना विरुद्धको एस्ट्राजेनिकाको खोप दिने भएको छ ।

डेनमार्कले कोरोना विरुद्धको १४ लाख डोज खोप प्रदान गर्ने जानकारीसहितको पत्र स्वास्थ्य सेवा विभागलाई पठाएको विभागको आपूर्ति व्यवस्थापन महाशाखाका प्रमुख भीमसिंह तिंकरीले जानकारी दिनुभयो ।

उहाँका अनुसार खोप ल्याउनका लागि सहजीकरण गरिदिन विभागका महानिर्देशकले शनिबार साँझ नै युनिसेफलाई पत्राचार गरिसक्नुभएको छ । यो कोभ्याक्स अन्तर्गतको भने नभएको उहाँले जानकारी दिनुभयो ।