अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रदेश १ : माओवादी केन्द्रद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

प्रदेश १ : माओवादी केन्द्रद्वारा सरकारलाई दिएको समर्थन फिर्ता


विराटनगर- नेकपा माओवादी केन्द्रले दिएको प्रदेश १ सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

प्रदेश १ सभाको संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले सरकारको समर्थन फिर्ता लिएको पत्र दर्ता गराएको प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिनुभयो ।

माओवादी केन्द्र प्रदेश १ संसदीय दलको २०७७ चैत १६ गतेको निर्णयले दलको नेतालाई सरकारको समर्थन फिर्ताको प्रत्यायोजित अधिकारअनुसार समर्थन फिर्ता लिएको आङ्बोले बताउनुभयो ।