अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आज ३४७९ संक्रमित थपिँदा ६६३६ जना डिस्चार्ज

आज ३४७९ संक्रमित थपिँदा ६६३६ जना डिस्चार्ज


काठमाडौं- गत २४ घण्टामा देशभर ३ हजार ४७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ४७१ पीसीआर गर्दा ३०२४ र ३२६२ एन्टिजेन परीक्षण गर्दा ४५५ जनामा कोरोना पुष्टि भएको हो ।

त्यस्तै, पछिल्लो २४ घण्टामा ६ हजार ६३६ जना संक्रमणमुक्त भएका छन् ।

योसँगै नेपालमा कोरोना जित्नेको संख्या चार लाख ९१ हजार ९ पुगेको मन्त्रालयले जनाएको छ । त्यस्तै, कोरोना संक्रमणबाट ९९ जनाको मृत्यु भएको छ ।