काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सोमबार बिहान एमाले नेता माधवकुमार नेपाल निवास कोटेश्वर पुग्नुभएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी संगठनलाई २०७५ जेठ २ मा फर्काएपछिको अवस्थाबारे समीक्षा गर्न दाहाल नेपाल निवास पुग्नुभएको हो ।







प्रतिक्रिया