अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आज ४४७२ संक्रमित थपिँदा ६९५१ जना कोरोनामुक्त

आज ४४७२ संक्रमित थपिँदा ६९५१ जना कोरोनामुक्त


काठमाडौं- गत २४ घण्टामा देशभर ६ हजार ९५१ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

यससँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या ४ लाख ९७ हजार ९६० पुगेको छ।

यस्तै, पछिल्लो २४ घण्टामा देशभर ४ हजार ४७२ जना संक्रमित थपिएका छन् । यो अवधिमा ९२ संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।