अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मदनकृष्ण श्रेष्ठ अस्पताल भर्ना

मदनकृष्ण श्रेष्ठ अस्पताल भर्ना


काठमाडौं- वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ अस्पताल भर्ना हुनु भएको छ । अचानक मुटुमा समस्या देखिएपछि उहाँलाई गंगागाल अस्पताल भर्ना गरिएको हो ।

शनिबार उहाँको मुटुको एन्जियोप्लास्टी गरी दुई वटा स्टयाण्ड राखिएको छोरा यमन श्रेष्ठले जानकारी दिनुभयो । एन्जियोप्लास्टीपछि श्रेष्ठको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ ।

मदनकृष्ण कोरोना संक्रमण भएपछि दुई पटक अस्पताल भर्ना भएर गत सातामात्रै डिस्चार्ज हुनु भएको थियो ।