अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पाथीभरा विकास समितिका अध्यक्ष बरुवालको अमेरिकामा निधन

पाथीभरा विकास समितिका अध्यक्ष बरुवालको अमेरिकामा निधन


काठमाडौं– पाथीभरा विकास समितिका अध्यक्ष पुष्प बरुवालको कोरोना संक्रमणका कारण निधन भएको छ ।

पारिवारिक भेटघाटका सिलसिलामा अमेरिकाको न्यूयोर्क जानु भएका बरुवालको सोमबार राति निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । झापा कोरोवारी घर भएका बरुवाल त्रिभूवन विश्वविद्यालयका सहप्राध्यापक हुनुहुुन्थ्यो ।