अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रदेश नं २ को सरकारका मन्त्रीको सपथ ग्रहण

प्रदेश नं २ को सरकारका मन्त्रीको सपथ ग्रहण


काठमाडौं -प्रदेश–२ मा कांग्रेसको तर्फबाट नवनियुक्त मन्त्रीहरुले शपथ ग्रहण भएको छ ।मुख्यमन्त्री लालबाबु राउतले भौतिक पूर्वाधार तथा यातायात मन्त्रीमा रामसरोज यादव, युवा तथा खेलकुद मन्त्री वीरेन्द्र सिंह र उर्जा तथा खानेपानी मन्त्रीमा ओमप्रकाश शर्मालाई हिजो नियुक्त गर्नु भएको थियो । तीनैजना कांग्रेसबाट मन्त्री बनेका हुन्। बुधबार राति १० बजे प्रदेश प्रमुख राजेश झा (अहिराज)ले नवनियुक्त मन्त्रीहरुलाई सपथ गराउनुभयो। मन्त्रालयबारे टुंगो लाग्न नसक्दा माओवादी भने सरकारमा सहभागी भएन।