अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरकारकाे प्रवक्तामा सञ्चारमन्त्री नैनकला थापा

सरकारकाे प्रवक्तामा सञ्चारमन्त्री नैनकला थापा


काठमाडौं – नेपाल सरकारको प्रवक्तामा सञ्चार तथा सूचना प्रविधि मन्त्री नैनकला थापा नियुक्त हुनुभएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले नवनियुक्त मन्त्री थापालाई सरकारको प्रवक्ता बनाउने निर्णय गरेको हो । मन्त्रिपरिषद्ले आज पूर्णता पाएपछि सिंहदरबारमा पहिलो बैठक बसेको हो ।