अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

‘नाथुराम गौडसे’लाई खुरुक्क माफी माग्न नेता भट्टराईको चेतावनी

‘नाथुराम गौडसे’लाई खुरुक्क माफी माग्न नेता भट्टराईको चेतावनी


काठमाडौं- नेकपा एमालेका नेता एवं पूर्वमन्त्री योगेश भट्टराईले आफूलाई नाथुराम गौडसे बताउने बागमती प्रदेशसभा सदस्य नरोत्तम बैद्यलाई खुरुक्क माफी माग माग्न चेतावनी दिनुभएको छ ।
भट्टराईले मध्यरातमा सामाजिक सञ्जाल फेसबुकबाट यस्तो चेतावनी दिनुभएको हो । भट्टराईले बैद्यलाई १० वटा तर्क नगरी खुरुक्क माफी माग्न सुझाउनुभएको हो ।
भट्टराईले लेख्नुभएको छ ‘बागमती प्रदेशसभा सदस्य नरोत्तमजीले दश वटा तर्क नगरी खुरुक्क माफी माग्नु बेस हुन्छ ।’
बैद्यले हिजोको प्रदेशसभा बैठकमा बैद्यले आफू प्रधानमन्त्री ओलीका लागि नाथुराम गौडसे हुन तयार रहेको बताउनुभएको थियो । गौडसे भारतमा महात्मा गान्धीको हत्या गर्ने व्यक्ति भनेर चिनिन्छन् ।