अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सशस्त्रका २२ जना हवल्दार वरिष्ठ अवल्दारमा सिफारिस (सूचीसहित)

सशस्त्रका २२ जना हवल्दार वरिष्ठ अवल्दारमा सिफारिस (सूचीसहित)


काठमाडौं- सशस्त्र प्रहरीले २२ जना हवल्दारलाई वरिष्ठ हवल्दारमा बढुवा सिफारिस गरेको छ । शुक्रबार बसेको बढुवा समितिको वैठकले २२ जना सशस्त्र प्रहरी हवल्दारलाई वरिष्ठ हवल्दारमा बढुवाका लागि सिफारिस गरेको हो ।

बढुवा सिफारिस उपर चित्त नबुझ्ने हवल्दारहरूले ७ दिन भित्र उजुरी हाल्न सक्ने वताइएको छ ।

सशस्त्र प्रहरी नियमावली २०७२ को नियम ३९ को उपनियम (१) को (च) बमोजिम बढुवा समितिको जेष्ठ २८ को निर्णयअनुसार उनीहरूलाई बढुवा गरिएको हो ।