काठमाडौं- गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई बधाई दिनुभएको छ ।
प्रदेश प्रमुखले पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेपछि गुरुङले टेलिफोनमार्फत बधाई दिनुभएको हो ।
यसअघि गुरुङले आफू फेरि मुख्यमन्त्री बन्न प्रयास गर्नु भएको थियो । उहाँले जसपा र जनमोर्चाको समर्थन आफूलाई रहेको भन्दै प्रदेश प्रमुखसमक्ष दाबी पेश गरेपछि प्रदेश प्रमुख सीता पौडेलले त्यसलाई मान्यता दिनुभएन ।







प्रतिक्रिया