अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

लुम्बिनी सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

लुम्बिनी सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित


बुटवल- लुम्बिनी सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम पारित भएको छ ।

आज प्रदेशसभा बैठकले बहुमतले नीति तथा कार्यक्रम पारित गरेको हो । योसँगै अब लुम्बिनी सरकारलाई आगामी वर्षको बजेटका लागि बाटो खुलेको छ ।

विपक्षी गठबन्धनले आफूहरूको बहुमत हुँदाहुँदै मुख्यमन्त्री शंकर पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गरिएको भन्दै विरोध गर्दै आएका थिए ।

प्रदेश प्रमुख धर्मनाथ साहले जेठ २५ गते सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।