अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

झापाका पत्रकार पोर्तेललाई पितृशोक

झापाका पत्रकार पोर्तेललाई पितृशोक


काठमाडौं– झापाका पत्रकार पर्वत पोर्तेललाई पितृशोक परेको छ ।

पोर्तेलका बुवा धनबहादुर विश्वकर्माको सोमबार बिहान ९ बजेर ५० मिनट जाँदा मेची आम्दा हस्पिटल धुलाबारीमा निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।