अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

झलनाथ खनालको स्वास्थ्यमा समस्या, नर्भिक अस्पताल भर्ना

झलनाथ खनालको स्वास्थ्यमा समस्या, नर्भिक अस्पताल भर्ना


काठमाडौं – नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल अस्पताल भर्ना हुनुभएको छ । स्वास्थ्यमा समस्या आएपछि उहाँलाई आज बिहान नर्भिक अस्पताल भर्ना गरिएको हो ।

खनालले केही दिनअघि कोरोना संक्रमण भएर सोही अस्पतालमा उपचार गरेका थिए । कोरोनामुक्त भएर घरमा आराम गरिरहेका उहाँको स्वास्थ्यमा फेरी समसया आएको हो ।

खनालको सचिवालयले जनाए अनुसार उहाँको स्थिती सामान्य रहेको र थप केही दिन अस्पतालमै बस्नुपर्ने भएको छ ।