सर्खेत- कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ ।
सभामुख राजबहादुर शाहीले उक्त प्रस्तावलाई निर्णयार्थ पेस गर्दा सदनमा उपस्थित सांसदको संख्याको आधारमा नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गर्नुभयो ।
योसँगै आजै प्रदेशसभामा आर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्माले बजेट सार्वजनिक गर्नु हुने भएको छ ।







प्रतिक्रिया