अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रदेश १ सरकारले कर्मचारीलाई खाजा खर्च दिने

प्रदेश १ सरकारले कर्मचारीलाई खाजा खर्च दिने


विराटनगर- प्रदेश १ सरकारले आफ्ना मातहतका कर्मचारीलाई खाजा खर्च दिने भएको छ । आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री टंक आङ्बुहाङले कर्मचारीलाई हाजिरीका आधारमा खाजा खर्च उपलब्ध गराउने बताउनुभयो ।

कर्मचारीको प्रोत्साहन बढाउनका लागि ०७८ साउन १ गतेदेखि लागू हुने गरी प्रदेश सरकारले कार्यालयमा हाजिर भएको दिनको आधारमा जनही १ सय रुपैयाँ खाजा खर्च दिने उहाँले बताउनुभयो ।