अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जसपाको उपेन्द्र समूहले बोलायो कार्यकारिणी समिति बैठक

जसपाको उपेन्द्र समूहले बोलायो कार्यकारिणी समिति बैठक


काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) को संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव समूहले कार्यकारिणी समिति बैठक बोलाएको छ ।

सो समूहले पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बिहीबार बिहान साढे ११ बजे कार्यकारिणी समिति बैठक बोलाएको हो ।

सत्ता समीकरणका विषयमा जसपामा देखिएको विवाद चरमोत्कर्षमा पुगेको छ । यादव समूह विपक्षी गठबन्धनको पक्षमा छ भने अर्का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो समूह भने वर्तमान सरकारमा सहभागी भएको छ ।