अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कर्णाली प्रदेशले ल्यायो ३६ अर्ब ५४ करोड ६६ लाखको बजेट (पूर्णपाठ)

कर्णाली प्रदेशले ल्यायो ३६ अर्ब ५४ करोड ६६ लाखको बजेट (पूर्णपाठ)


सुर्खेत- कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि साढे ३६ अर्ब बराबरको बजेट सार्वजनिक गरेको छ ।

आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले ३६ अर्ब ५४ करोड ६६ लाख ३६ हजार बराबरको बजेट प्रदेश सभामा प्रस्तुत गर्नु भएको हो ।

पुँजीगततर्फ २१ अर्ब ६५ करोड ३९ लाख १३ हजार विनियोजन गरिएको छ भने चालूतर्फ ११ अर्ब ४९ करोड २७ लाख ७० हजार छुट्याइएको छ ।

यसैगरी, वित्तीय हस्तान्तरणतर्फ तीन अर्ब ३९ करोड ९९ लाख ५३ हजार विनियोजन गरिएको छ । सरकारले आगामी वर्षका लागि चालू आर्थिक वर्षको भन्दा बढाएर बजेट ल्याएको हो ।

बजेटको पूर्णपाठ हेर्न यहाँ क्लिक गर्नुस्