अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सिन्धुपाल्चोक पहिरोमा परेकामध्ये ८ शव फेला, ५० जनाभन्दा बढी बेपत्ता

सिन्धुपाल्चोक पहिरोमा परेकामध्ये ८ शव फेला, ५० जनाभन्दा बढी बेपत्ता


काठमाडौं -सिन्धुपाल्चोक बाढी र पहिरोमा परेर ८ जनाको मृत्यू भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङका अनुसार ८ जनाको शव मेलम्ची आसपास भेटिएको छ । करिब ५० जना भन्दा बढी हराइरहेका छन् ।

उनीहरूको खोजी जारी छ ।