अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माधव र बाबुरामबीच कोटेश्वरमा भेटवार्ता

माधव र बाबुरामबीच कोटेश्वरमा भेटवार्ता


काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले नेकपा एमालेका नेता माधवकुमार नेपाललाई भेट्नुभएको छ ।

डा. भट्टराई नेता नेपाललाई भेट्न आज नेपाल निवास कोटेश्वर पुग्नुभएको थियो । नेपाल र भट्टराईबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ ।

यसअघि सोमबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले पनि कोटेश्वर पुगेर नेता नेपालसँग भेटवार्ता गर्नु भएको थियो ।