अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माधव नेपाल समूहको स्थायी समिति बैठक बस्दै

माधव नेपाल समूहको स्थायी समिति बैठक बस्दै


काठमाडौं- नेकपा एमालेका नेता माधवकुमार नेपालले आफ्नो समूहको स्थायी कमिटी बैठक आह्वान गर्नु भएको छ ।

उहाँले आफूनिकट स्थायी कमिटी सदस्यहरूको भर्चुअल बैठक आह्वान गर्नु भएको हो ।

नेपालले स्थायी कमिटी बैठक बोलाउनुअघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादीका अध्यक्ष प्रचण्ड र जनता समाजवादी पार्टीका डा. बाबुराम भट्टराईसँग छलफल गर्नु भएको छ ।

नेपालले बाबुरामसँग बुधबार र देउवा र प्रचण्डसँग केही दिनअघि आफ्नै निवासमा छलफल गर्नु भएको थियो ।