अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गण्डकीमा कृष्णचन्द्रलाई विश्वासको मत

गण्डकीमा कृष्णचन्द्रलाई विश्वासको मत


पोखरा -गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल प्रदेशसभाबाट विश्वासको मत पाउनुभएको छ । मुख्यमन्त्री नियुक्त भएको ६ दिनपछि पोखरेलले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुभएको हो ।

उपस्थित ५८ जना साँसद मध्ये पोखरेलको पक्षमा ३१ मत पर्‍यो भने विपक्षमा २७ मत पर्यो ।

प्रदेश सभाको सबैभन्दा ठूलो दलको नेताको हैसियतमा २९ वैशाखमा मुख्यमन्त्री नियुक्त पृथ्वीसुब्बा गुरुङले २७ वैशाखमा मागेको विश्वासको मत पाउन असफल भएपछि पोखरेल २९ जेठमा मुख्यमन्त्री नियुक्त हुनुभएको हो ।