अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सर्वोच्चको फैसला अप्रत्यासित छ : प्रदीप ज्ञवाली

सर्वोच्चको फैसला अप्रत्यासित छ : प्रदीप ज्ञवाली


काठमाडौं- सत्तारुढ नेकपा (एमाले)का प्रवक्ता प्रदीप ज्ञवालीले सर्वोच्च अदालतको आदेश अप्रत्यासित भएको प्रतिक्रिया दिनुभएको छ ।

आज २१ र २७ जेठमा भएको मन्त्रिपरिषद विस्तारलाई बदर गर्ने सर्वोच्चको आदेशले राष्ट्रिय राजनीति जटिल मोडतिर गएको उहाँको भनाई छ ।

प्रवक्ता ज्ञवालीले भन्नुभयो, ‘अदालतको आदेश अप्रत्यासित छ । यसले राष्ट्रिय राजनीतिलाई झनै जटिल मोडतिर धकेलेको छ ।’

उहाँले अदालतको आदेशबारे थप छलफल गरिने बताउनुभयो । ‘अप्रत्यासित छ । यसबारे बाँकी निर्णय हामी बैठक बसेर गछौँ, ’ ज्ञवालीले भन्नुभयो ।