अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विपक्षी गठबन्धनको बैठक बस्दै

विपक्षी गठबन्धनको बैठक बस्दै


काठमाडौं- विपक्षी गठबन्धनको बैठक बस्ने भएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा गठबन्धनको बैठक बस्न लागेको हो ।

बैठकका लागि नेताहरू देउवा निवासमा उपस्थित हुँदैछन् । बैठकमा पछिल्लो राजनीतिक घटनाक्रबारे छलफल हुने बताइएको छ ।