काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एकीकृत) दर्ता भएको छ । ३० जेठमा बसेको निर्वाचन आयोगमाको निर्णयअनुसार पार्टी दर्ता भएको हो ।
अध्यक्ष जीवन राईले आज दल दर्ताको प्रमाणपत्र बुझ्नु भएको छ । यो पार्टीले कलम चुनाव चिन्ह लिएको छ ।
अध्यक्ष राईले अलग राजनीतिक अस्तित्वसहित दर्ता गरिएको पार्टीलाई कुनै पार्टीसँग जोड्न नमिल्ने बताउनुभयो ।
प्रतिक्रिया