अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

न्याय परिषद् सदस्यमा वरिष्ठ अधिवक्ता भण्डारी नियुक्त

न्याय परिषद् सदस्यमा वरिष्ठ अधिवक्ता भण्डारी नियुक्त


काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानबमोजिम प्रधानमन्त्रीका सिफारिशमा वरिष्ठ अधिवक्ता रामप्रसाद भण्डारी (प्रमाणपत्र नं १००)लाई न्याय परिषद् सदस्यमा नियुक्त गर्नुभएको छ ।

संविधानको धारा १५३ को उपधारा १ को खण्ड घ बमोजिम खनियापानी-९, रामेछापका भण्डारीलाई सो पदमा नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईले आज विज्ञप्तिमार्फत जानकारी दिनुभएको हो ।