काठमाडौं– प्रतिनिधिसभा विघटनसम्बन्धी रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा आज पनि बहस हुँदैछ ।
संवैधानिक इजलासमा बुधबारदेखि सुरु भएको सुनुवाइको क्रममा आज पनि विपक्षीतर्फबाट बहस जारी रहनेछ ।

प्रतिक्रिया