काठमाडौं– उपप्रधान तथा गृहमन्त्री विष्णु पौडेलले आफूले गृह प्रशासन र प्रहरीमा कुनै हस्तक्षेप नगर्ने बताउनुभएको छ ।
गृह मन्त्रालयमा शुक्रबार पदभार ग्रहण गर्दै गृह मन्त्री पौडेलले आ आफ्नो परिभाषित जिम्मेवारी निर्वाह गर्न कर्मचारी स्वतन्त्र रहेकाले आफूले हस्तक्षेप नगर्ने बताउनुभयो ।
गृहमन्त्री पौडेलले सरुवा, बढुवा र अवसरका लागि कुनै पनि प्रहरीलाई आफूकहाँ नआउन पनि अपिल गर्नुभयो ।







प्रतिक्रिया